काठमाडौ २३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र धनाढ्य व्यक्ति एलन मस्क जुध्ने समय आउन सक्छ भन्ने धेरैले अनुमान गरेकै थिए । आखिर त्यो समय यति छिटै आइपुग्यो । धेरै मानिसको अपेक्षा अनुरुप नै उनीहरू सार्वजनिक रूपमै निम्नस्तरको, प्रतिशोधले भरिएको, व्यक्तिगत, तुच्छ, नाटकीयजस्तो लाग्ने, ...