Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, ५ जेठ । भारतमा १७औं लोकसभा निर्वाचन अन्तर्गत सातै चरणको मतदान सम्पन्न भएको छ । केन्द्र शासित चण्डिगढसहित सात वटा राज्यका ५९ सिटका लागी आज मतदान भएपछि सन् २०१९ को लोकसभा निर्वाचनको मतदान सकिएको हो । ५ सय ४३ सिटको लोकसभामा बहुमतका लागी २ ...