ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा १७औं लोकसभा निर्वाचन सम्पन्न


एबीसी न्यूज
जेष्ठ ५, २०७६ आईतबार  ६ : ५९ बजे


काठमाडौं, ५ जेठ । भारतमा १७औं लोकसभा निर्वाचन अन्तर्गत सातै चरणको मतदान सम्पन्न भएको छ ।


केन्द्र शासित चण्डिगढसहित सात वटा राज्यका ५९ सिटका लागी आज मतदान भएपछि सन् २०१९ को लोकसभा निर्वाचनको मतदान सकिएको हो । ५ सय ४३ सिटको लोकसभामा बहुमतका लागी २ सय ७२ आवश्यक पर्छ । ६७ दशमलव ३७ प्रतिशत मतदान भएको निर्वाचनको मतगणना आगामी विहीबारबाट सुरु हुने भारतको निर्वाचन आयोगले जनाएको छ । ९० करोड भारतीय मतदाताले आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेको लोकसभा निर्वाचन विश्वकै ठुलो निर्वाचन कार्यक्रम हो ।

यही साता भित्र अन्तिम परिणाम सार्वजनिक गर्ने भारतको निर्वाचन आयोगको तयारी छ । त्यसअघि नै भारतीय सञ्चारमाध्यममा एक्जिट पोलको निर्णय आउनेछ । गत निर्वाचनमा उल्लेख्य सिटमा जित हात पारेको सत्तारुढ भारतीय जनता पार्टीका लागी यो निर्वाचन अत्यन्त महत्वपूर्ण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको डंका पिट्नेहरू नै सम्पत्ति लुकाउँदैछन्:शंकर पोखरेल

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

सम्बन्धित

इतिहास १० दिनपछि आर्टेमिस-२ को टोली सुरक्षित रूपमा पृथ्वी फर्कियो

कहिलेदेखि वाशिङ्टन पाकिस्तान आउन थाल्यो ? के के गर्यो ? (संक्षेपमा)

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

विश्वले नियालिरहेको वार्ता: इस्लामाबादमा कस्तो छ तयारी

इरानसँगको शान्ति वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तान आउने

इरान पाकिस्तानमा हुने वार्तामा सहभागी हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com