ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक महिलाले काटिदिइन बलात्कारीको लिंग


admin

एजेन्सी ,२८ बेशाख । घरमा काम गरिरहेकी एक महिलाले बलात्कार गर्न आएका व्यतिको लिंग काटिदिएकी छन ।

भारतको उत्तर प्रदेशको शाहजहाँपुरकी साहसी महिलाले घरमा एक्लै भएको बेला एक युवक घरभित्र आएर अश्लिल क्रियाकलाप गर्दा उनले लिंग काटिदिएकी हुन ।

राम भरोसे नाम गरेका युवक आफनो घरको भित्ता बनाइरहेका बेला छिमेकी महिला आएर उनको बिरोधपछी उनीबीच झगडा सुरु भएको थियो । त्यसपछी उक्त युवक महिलाको घरमा आएर अश्लिल हर्कत गर्न थालेपछी महिलाले युवकको लिंग काटिदिएको बताइएको छ । उनले प्रहरीमा आफुले गरेको घटनाको स्वाकार गरेकी छन । लिंग काटिएको युवकलाई स्थानियहरुले अस्पताल पुर्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री

सम्बन्धित

अहमदाबाद विमान दुर्घटना: शवको संख्या २७० पुग्यो, ब्ल्याक बक्स भेटियो

सलामी मारिएपछि वाहिदी बने इरानको नयाँ आईआरजीसी प्रमुख

इरानी सेनाको शीर्ष तह सखाप, यी हुन् मारिएका जनरल र वैज्ञानिक

बम रहेको सूचनापछि एयर इन्डियाको विमान थाइल्यान्डमा आपत्‌कालीन अवतरण

के ट्रम्पले मध्यपूर्वमा संयम देखाउलान ?

इरानबाट वास्तविक खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com