काठमाडौँ, । बस पर्खेर बसेका स्कुले बालबालिकालाई आज मंगलबार जापानको शहर कावासाकीमा चक्कू लिएको एक मानिसले अन्धाधुन्द आक्रमण गरेको छ । सो आक्रमणबाट कम्तिमा १६ जना घाइते भएका छन् । प्रहरीले दुई जनाको मृत्यु भएको र मारिनेमा एक जना बालिका पनि भएको जनाएको छ । ...