काठमाडौं १२ माघ । अन्तर्राष्ट्रिय अदालत (आईसीजे) ले गाजामा नरसंहार हुन नदिन सकेजति सबै उपाय लगाउन इजरायललाई अन्तरिम आदेश दिएको छ। इजरायलले आफ्नो सेनालाई नरसंहार नगर्ने सुनिश्चित गर्नुपर्ने र त्यससम्बन्धी घटनाका प्रमाणहरुको रक्षा गर्नुपर्ने पनि अदालतको आदेश छ। यो आदेश पालना गर्न इजरायलले के गरिरहेको ...