काठमाडैं, २३ माघ । बेलायती राजा चार्ल्सलाई क्यान्सर भएको छ। क्यान्सर पुष्टि भएसँगै राजा उनको उपचार शुरु भएको बकिङ्घम प्यालेसले जनाएको छ। भर्खरै बढेको प्रोस्टेटको लागि उपचारको क्रममा उनमा क्यान्सर पत्ता लागेको थियो। दरबारले राजालाई कस्तो प्रकारको क्यान्सर भएको हो भन्नेबारे बताएको छैन। क्यान्सर भएसँगै ७५ ...