काठमाडौं १० माघ । इस्लामिक तथा मुस्लिम बहुल देशहरूको संगठन इस्लामिक सहयोग संगठन ९ओआईसी०ले भारतको अयोध्यामा गरिएको राम मन्दिरको प्राणप्रतिष्ठाको निन्दा गरेको छ । ओआईसीले मंगलबार विज्ञप्ति जारी गर्दै भारतीय सहर अयोध्यामा बाबरी मस्जिद ध्वस्त भएको ठाउँमा राम मन्दिर निर्माण र यसको पवित्रतालाई गम्भीर चिन्ताको ...