एजेन्सी : गाजामा भएको आक्रमणमा तीन जना बेलायतीसहित सात जना सहायतकर्मीको मृत्यु भएपछि इजरायललाई हतियार बिक्री स्थगित गर्न बेलायती सरकारमाथि दबाब बढेको छ । हतियार बिक्रीले अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन गरेको भन्दै ६०० भन्दा बढी वकिल र सेवानिवृत्त न्यायाधीशहरूले सरकारलाई पत्र लेखेका छन्। प्यालेस्टिनीहरू बीच ...