काठमाडौं, २९ चैत्र । अमेरिकाको क्यालिफोर्नियामा ठूलो भूकम्पको चेतावनी जारी गरिएको छ। क्यालिफोर्नियाको सन एन्ड्रियाड फल्टको एक भागमा लगातार भूकम्पीय गतिविधि देखिन थालेको वैज्ञानिकहरूले बताएका छन्। सन फिल्डको पार्कफिल्ड सेक्सनको जमिनमुनि हलचल भइरहेपनि त्यसले ठूलो भूकम्प आउन सक्ने चेतावनी वैज्ञानिकहरूले दिएका हुन्। वैज्ञानिकहरूका अनुसार जमिन मुनि ...