काठमाडौ ६ बैशाख । कारागारमा रहेकी म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई घरमा सारेर नजरबन्द गरिएको छ । जुन्ता सरकारले कैदीहरूलाई लू को लहरबाट जोगाउन पहल गरेको र त्यसैअनुसार सुकीलाई घरमा सारिएको एक सैन्य अधिकारीले बताएका समाचार संस्था एएफपीले जनाएको छ । नोबेल पुरस्कार विजेता ...