काठमाडौं १३ चैत । आफूले बेलायत र इटलीसँग मिलेर बनाउँदै गरेको नयाँ लडाकु विमान बेच्ने निर्णय जापानले गरेको छ। जापानी क्याबिनेटले यससम्बन्धी निर्णय गरेको हो। जापानको सो निर्णयलाई शान्तिकामी नीतिमा आएको परिवर्तनका रुपमा हेरिएको छ। जापानले हतियार निर्यातका नियम खुकुलो बनाउँदै विमान बेच्ने बाटो खोलेको ...