एजेन्सी/ अमेरिकी सेनाका एक कमान्डरले चीनले २०२७ मा ताइवानमाथि आक्रमण गर्ने क्षमता हासिल गर्नेगरी तयारी गरिरहेको बताएका छन्। अमेरिकी संसदको आर्म्ड सर्भिस कमिटीमा बयान दिँदै इन्डो प्यासिफिक कमान्डका कमान्डर एड्मिरल जोन अकिलिनोले बुधबार यस्तो बताएका हुन्। चीनको रक्षा बजेट बढेर २२३ अर्ब डलर पुग्नु र ...