काठमाडौं २८ जेठ । नरेन्द्र मोदीको तेस्रो सरकारका ७२ सदस्यले आइतबार शपथ लिए। जसमा केही पात्रको छनोटलाई आश्चर्यजनक मानिएको छ। कतिपय चुनाव हारेका नेता मन्त्री हुँदा जितेका पूर्वमन्त्रीहरूलाई निकालिएको छ। हिमाचल प्रदेशबाट चुनाव जितेका अनुराग ठाकुर यसअघि सूचनामन्त्री थिए। भाजपाका अध्यक्ष जेपी नड्डालाई मन्त्री बनाइएपछि ...