काठमाडौं ३० असार। अमेरिकाको पेन्सलभेनियामा भएको पूर्व राष्ट्रपति डोनाल्ड जे ट्रम्पको चुनावी सभामा गोली काण्ड भएको हो । गोली काण्डमा गोली चलाउने व्यक्ति र अर्को एकजना गरी दुई जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ। पेंसिल्भेनियामा पूर्वराष्ट्रपतिको र्यालीमा भएको गोली काण्डमाबारे जानकारी दिएका ...