काठमाडौं २४ पुस । नेपाविद्रोहीले सत्ता कब्जा गरेको एक महिनापछि सिरियाबाट पहिलो पटक अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ । गएको डिसेम्बर ८ तारिखमा विद्रोहीले सत्ता कब्जा गरेपछि सिरियाबाट एक महिनासम्म कुनै पनि व्यावसायिक उडान हुन सकेका थिएनन् । आज सिरियन एअरलाइन्सको जहाजले यूएईको शारजाहका लागि ...