काठमाडौं २५ साउन । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज शुक्रबार घरका मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरी मनाइँदै छ। यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने र अग्नि, मेघगर्जन र चट्याङको भयबाट पनि बच्न ...