काठमाडौं २० भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशको विस्तारित बैठक आज सर्लाहीको लालबन्दीमा बस्दैछ। बैठकमा सहभागी हुन पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, उपसभापति एवं सासंद डा। स्वर्णिम वाग्ले, कार्यवाहक प्रवक्ता एवं सांसद मनिष झा लगायतका नेता लालबन्दी पुगेका छन्। विस्तारित बैठकमा प्रदेश समितिका ...