काठमाडौं १९ भदौ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको उपचुनावमा कसैसँग तालमेल नहुने बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा मंगलबार पोलिटब्यूरो बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले एमालेले एक्लै चुनाव लड्ने तयारी गर्नुपर्ने बताएका हुन् । ‘स्थानीय तहको उपचुनावमा हामी एक्लै ...