पोखरा १५ असोज । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् । बागलुङ जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । भारतको दिल्लीमा पक्राउ गरी ...