काठमाडौं ३० असोज । मन्थली–लुक्ला उडान फेरि रोकिएको छ। सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा सोमबारदेखि रोकिएको मन्थली–लुक्ला उडान बुधबार बिहान ९ बजेदेखि सञ्चालनमा आएको थियो। तर बुधबार केही घण्टा मात्रै उडान भएपछि फेरि खुम्बु क्षेत्रको मौसम खराब हुँदा उडान रोकिएको नागरिक उड्डयन प्राधिकरण मन्थलीका ...