काठमाडौं २८ कात्तिक । संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन ९कोप २९० को आयोजक राष्ट अजरबैजानका राष्ट्रपति इल्हाम अलिएभले अनौठो अभिव्यक्ति दिएका छन् । उनले जलवायु परिवर्तनका लागि मुख्य कारक मानिएको पेट्रोलियम पदार्थ तेल र ग्यास ईश्वरको उपहार भएको बताएका छन् । जलवायु सम्मेलनलाई सम्बोधन गर्दै अलिएभले ...