काठमाडौं २९ कात्तिक । भारतीय निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त एस वाई कुरैसीले निर्वाचन आयोगमा अनुभवी व्यक्तिहरू हुन आवश्यक रहेको बताएका छन् । कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभ(२०२४ को ‘निर्वाचनमा सुधारः नीति कि प्रवृत्ति’ सत्रमा बोल्दै निर्वाचन आयोगमा अनुभवी व्यक्तिहरु भएमात्र निर्वाचन ...