काठमाडौ ११ साउन । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्रले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक संविधान विपरीत रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘यो असंवैधानिक छ, गैरकानुनी छ, देश ...