काठमाडौ ३० मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विविधतामा एकता नेपालीको पहिचान भएको बताएका छन् । उधौली पर्व, यःमरी पुन्ही तथा धान्य पूर्णिमा पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन् । ‘विविधतामा एकताको नेपाली पहिचानलाई समुन्नत बनाउँदै यी पर्वहरुले आपसी ...