काठमाडौं २९ पुस । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बुधबार बस्ने भएको छ। नेताहरूको जिम्मेवारी टुंग्याउन पदाधिकारी बैठक बोलाइएको हो। यसअघि सोमबार बस्ने भनिएको बैठक बधुबारसम्मलाई सारिएको हो। माओवादी केन्द्रको केन्द्रीय समितिको छैटौं पूर्ण बैठक९पुस २१(२३ गते० ले नेताहरूको नयाँ कार्यविभाजन गर्ने निर्णय ...