काठमाडौं २७ चैत । भारतमा चलिरहेको इन्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा पन्जाब किङ्सले चेन्नई सुपर किङ्सलाई १८ रनले पराजित गरेको छ । पन्जाबले दिएको २ सय २० रनको बलियो लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २ सय एक रन मात्र बनाउन सक्यो । ...