काठमाडौं २६ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज काठमाडौँको बल्खुमा बृहत् खबरदारी सभा आयोजना गर्न लागेको छ। राप्रपाले जुलुससहित सभाको तयारी गरिरहँदा यस क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा पारिएको छ। यतिखेर बल्खु क्षेत्रमा जनपद तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिति देखिन्छ। यसअघि चैत १५ गते ...