काठमाडौं २९ बैशाख । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आफू अर्थमन्त्री हुँदा प्रस्ताव गरिएको गण्डकी आर्थिक त्रिभुज परियोजना वर्तमान सरकारले कार्यान्वयन नगरेकामा असन्तुष्टि व्यक्त गरेका छन्। डिजिटल मिडिया अलायन्स नेपाल ९डिम्यान० द्वारा आइतबार साँझ राजधानीमा आयोजित कार्यक्रममा पुनले वर्तमान अर्थमन्त्री विष्णुप्रसाद पौडेलले त्रिभुज ...