काठमाडौ ८ जेठ । सरकारले श्रमका लागि पुगेका श्रमिकको स्वास्थ्योपचारको जिम्मेवारी रोजगारदाता देशले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० मा लैजाने तयारी गरेको छ । अर्को वर्ष हुने विश्व स्वास्थ्य सम्मेलनमा प्रस्ताव लैजाने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललले बताउनुभयो । विश्व स्वास्थ्य सम्मेलनमा सहभागी भई ...