काठमाडौं, १८ जेठ । अबको दुइ हप्तापछि हुन लागेको २१औँ संस्करणको विश्वकप फुटबलको रौनक जताततै छ । फुटबल प्रेमीको नजर दिन गीन्तीमा छ । सामाजिक संजालका भित्ता आफूले समर्थन गर्ने टिमको नामले रगिंएका छन् । नेपाल मात्र होइन सारा विश्वको ध्यान अहिले त्यतैतिर छ। रसियामा ...