चितवन, ९ साउन । भरतपुर महानगरपालिकाले गरेको अटो रिक्सा तथा ट्याम्पोलाई राजमार्गमा गुड्न नदिने निर्णयको विरुद्धमा केन्द्रीय वस टर्मिलन चोकमा मजदुर एवं व्यवसायी र प्रहरीबीच झडप भएको छ । झडपमा प्रहरीले दंगा नियन्त्रण गर्न हवाई फायरसमेत गरेको छ । आन्दोलनकारीहरुले प्रहरी चौकी अगाडि रहेको एक ...