कञ्चनपुर, ११ साउन । महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारत सीमास्थित वनबसा पुलमा चारपाङ्ग्रे सवारीसाधनको सञ्चालनमा रोक लगाइएको छ । जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार महाकाली नदीको बहाव एक लाख २३ हजार क्युसेक पुगेको छ । नदीमा पानीको बहाव एक लाखभन्दा बढी क्युसेक पुगेपछि ...