विराटनगर, ९ कात्तिक । हत्याको अभियोगमा थुनामा रहेका दुई कैदी हिरासतबाट आज बिहान फरार भएका छन् । इलाका प्रहरी कार्यालय रानीको हिरासतमा रहेका थुनुवा विराटनगर–१७ का मोहमद आरिफ हुसेन र सदिम हुसेन आज बिहान १ बजेदेखि ४ बजेको अवधिमा फरार भएको जिल्ला प्रहरी कार्यालय ...