रोल्पा,८ कात्तिक । रोल्पामा आफ्नै श्रीमानले खुकुरी प्रहरी गरी श्रीमतीको हत्या गरेका छन् । गंगादेव गाउँपालिका–५, का ४३ वर्षका सुकलाल सार्कीले ३९ वर्षीया श्रीमती देविसरा सार्कीको घरायसी विवाद हुँदा बुधबार राति खुकुरी प्रहार गरी हत्या गरेको हो । राति करिब ११ बजेतिर घाँटीमा खुकुरी ...