काठमाडौं,२९ माघ । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाइ धोका दिएको बताएका छन । मंगलबार गोरखाको आरुघाटमा आयोजित अन्तरक्रियामा बोल्दै उनले प्रचण्डले माओवादीलाई एमालेमा मिसाएर धोका दिएको बताएका हुन ।उनले आफूले माओवादी छाडेका नभई माओवादीले आफ्नो ...