काठमाडौ २४ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसकै विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सोमबार राज्यले जेनजी आन्दोलनमा गरेको बर्बर हिंसालाई लोकतन्त्रकै हत्याको संज्ञा दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेको छ। विद्यार्थी संघले विज्ञप्ति जारी गरी घटनाको निन्दा गरेको हो। ‘आन्दोलनरत निहत्था विद्यार्थीमाथिको बर्बर दमन, ...