काठमाडौं, २४ असार । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्नुभएको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा महानिर्देशक काफ्लेले प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र हस्तान्तरण गनुभएको हो । गृहमन्त्री रामबहादुर थापाले गत मंसिर ३ गते ...