ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रहरी गहिरोमा थियो, त्यसैले हवाई फायर गर्दा गोली लाग्यो – गृहमन्त्री बादल


एबीसी न्यूज
२४ असार २०७६, मंगलबार   १२ : २२   बजे

काठमाडौं, २४ असार । सर्लाहीमा ईश्वरपुरमा ढुंगागिट्टीको उत्खनन गर्दा बनेको खाल्डोमा डुबेर अमितकुमार साहको मृत्यु लाई लिएर विरोधमा भएको प्रदर्शन भयो । विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर प्रदर्शनकारी सरोजनारायण यादवको मृत्यु भयो ।

सुरक्षा निकायले हवाई फायर गर्दा गोली लागेर यादवको मृत्यु भएको दाबी गर्दै आएको छ । मंगलबार संसदमा कांग्रेस र राजपा सांसदहरुले यसबारे प्रश्न उठाए । हवाई फायर गर्दा कसरी टाउकोमा गोली लाग्यो भन्ने उनीहरुको प्रश्न थियो ।

संसदमा जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापा बादलले भने हवाई फायरमै उनको मृत्यु भएको दाबी गर्नुभएको छ । उहाका अनुसार प्रदर्शनकारीले सडक अवरुद्ध गर्नुका साथै प्रहरीमाथि ढुंगामुढा गरेपछि न्यूनतम बल प्रयोग गरिएको थियो ।

प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि निरन्तर आक्रमण भएपछि प्रहरीले हवाई फायर गरेको उहाले बताउनुभयो । गृहमन्त्री थापाले भन्नुभयो ‘प्रदर्शनकारी उचाइमा थिए, प्रहरी गहिरोमा थियो । त्यसैले हवाई फायर गर्दा गोली लाग्यो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापामा जङ्गली हात्तीको त्रास, उदयपुरमा ६ घर भत्कायो

नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक आज बस्दै

सम्बन्धित

कानुनविपरीत बालबालिकालाई सदस्यता? रास्वपाको दाबी– प्राविधिक त्रुटि

७० प्रतिशतभन्दा बढी प्रतिनिधिले मतदान नगरेपछि रास्वपा निर्वाचनको वैधानिकतामाथि प्रश्न

कालो सिसा प्रयोग गर्ने ५७ जना चालक कारबाहीमा

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

मनसुन सक्रिय हुँदै, मंगलबार र बुधबार मुसलधारे वर्षा

कागका कारण काठमाडौँमा बर्डफ्लु फैलियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu