सिरहा , २५ असार । पूर्वपश्चिम राजमार्ग अन्गर्तत सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर –११ स्थित सोनापुरमा दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा दर्जनौं यात्रु घाइते भएका छन् । ना ७ ख–५३८२ र ना ४ ख–६७४३ नम्बरको यात्रुबाहक बस एक आसपमा ठोक्किएको हो । उक्त दुर्घटनामा ...