काठमाडौं २२ कात्तिक । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डको निर्माण गर्ने ठेकेदार कम्पनी टाट पल्टिएपछि सडक निर्माणकार्य अलपत्र परेको छ । अक्षेतेदेखि घोडाबाँधे खण्डकोे १३ किलोमिटर सडक निर्माण गर्ने जिम्मा लिएको ठेकदार कम्पनी सूर्य कन्स्ट्रक्सन टाट पल्टिन लागेपछि अहिले यहाँको काम ठप्प छ । मार्ग ...