पाल्पा,८ माघ । साउदी अरबमा ज्यान गुमाएका पाल्पाको पूर्वखोला गाउँपालिका–४ देवीनगरका २२ वर्षीय मोहन जर्घाको शव अहिलेसम्म पनि घर ल्याउन नसकिएको परिवारले जनाएको छ । काम सकेर साइकलमा कोठातर्फ फर्कंदै गर्दा कारको ठक्करबाट गत पुस २३ गते ज्यान गुमाएका जर्घाको शव अहिलेसम्म पनि घरमा ल्याउन ...