काठमाडौं, २४ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुृरु भएको छ । दिउँसो तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेो बैठकले भोलि बस्ने स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकासले जानकारी दिनुभएको छ । शनिबार सम्पन्न सचिवालय बैठकका आधारमा प्रधानमन्त्रीसमेत रहेका ...