काठमाडौं, १३ जेठ । स्याङजाका दुइजनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु हालैमात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए । यीसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ । वालिङस्थित सामुदायिक क्वारेन्टाइनमा रहेका दुवैजना पुरुष हुन । जिल्ला स्वास्थ्य कार्यालय स्याङजाका प्रमुख यामप्रसाद शर्माले दुईजनामा कोरोना ...