काठमाडौं, २६ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सांकेतिक भाषा भन्नुपर्नेमा साँस्कृतिक भाषा भन्नु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको नियमित पत्रकार सम्मेलनमा डाक्टर गौतमले सगै रहेका दिनेश श्रेष्ठले प्रस्तुत गर्ने सांकेतिक भाषालाई सास्कृतिक भाषामा भन्नुभएको हो । ...