काठमाडौं, २८ जेठ । कर्णाली प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटका थप ३७ जनालाई कोरोना संक्रमण देखिएको हो । मंगलबारसम्म कर्णालीमा जम्मा ६ सय ७१ जना कोरोना संक्रमित थिए । ...