वीरगञ्ज, २१ साउन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज उत्तर प्रदेश राज्यको अयोध्यामा राम मन्दिरको शिलान्यास गर्ने भएका छन् । मन्दिर शिलान्यासको शुभमुहूर्त दिउँसो १२ बजेर १५ मिनेट १५ सेकेन्डमा निस्किएको बताइएको छ। सो समयमा चाँदीले निर्मित पाँचवटा ईँटा ३२ सेकेन्डभित्र मन्दिरको जगमा राखिसक्नुपर्ने जनाइएको ...