६५ वर्षको मित्रता सुन्दर भविष्य निर्माणका लागि संयुक्त कदमको शुरुवात – राजदूत होउ यान्छी



काठमाडौँ, १९ साउन । नेपालका लागि चीनकी राजदूत होउ यान्छीले बीपी कोइरालादेखि केपी शर्मा ओलीसम्मका नेताहरूले नेपाल–चीन सम्बन्धलाई नयाँ आयाम दिएकोमा खुसी ब्यक्त गर्नुभएको छ ।

उहाले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा उनले बीपीदेखि केपीसम्म र तत्कालीन राजा महेन्द्रदेखि प्रचण्डसम्मका नेताहरूको तस्वीरसहित नेपाल–चीन सम्बन्धको ६५ औं वर्षलाई भविष्यका लागि अझ राम्रोसँग संयुक्त काम गर्ने कदमको शुरुवातका रूपमा लिएको बताउनु भएको छ । नेपाल–चीन मित्रताको फक्रँदो फूल दुवै देशका नेताहरूको अथक रेखदेखको परिणाम हो, उहाले ट्वीटरमा पोष्ट गर्ने भएको छ , दुवै देशको ६५ वर्षको मित्रता सुन्दर भविष्य निर्माणका लागि संयुक्त कदमको शुरुवातसमेत हो ।

    Comment Here!


सम्बन्धित समाचार

View All