काभ्रे, १३ चैत । दोलखा जिल्लाको विगु गाउँपालिकाका ६२ बर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । उहाँँ निमोनियाका कारण श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना हुनुभएको थियो । धुलिखेल अस्पताल आकस्मिक कक्षका प्रमुख सानुकृष्ण श्रेष्ठले चैत ११ गते राती ...