काठमाडौं, ५ बैशाख । गृह मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी हेरफेर भएको छ । यस अघि प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका सह सचिव चक्रबहादुर बूढा कर्णाली प्रदेशमा सरुवा भएसँगै गृह प्रवक्ताको जिम्मेवारी सहसचिव जनकराज दाहालले पाउनु भएको छ । दाहाललाई शान्ति सुरक्षा समन्वय महाशाखाको प्रमुख र प्रवक्ताको जिम्मेवारी ...